देउवाले डाके मन्त्रिपरिषद् बैठक, आइजिपी नियुक्त हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले अहिले १० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै सशस्त्र प्रहरी बल, नेपालको...