प्रहरी महानिरीक्षक कुँवरको बिदाइ सन्देश: संगठनप्रति आभार, सेवा निरन्तरताको अपेक्षा
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरले तीन दशक लामो सेवा अवधिपछि अनिवार्य अवकाशमा जानुअघि संगठनका सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । सोमबार एक विशेष धन्यवाद सन्देश...