संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी अस्पताल महाराजगन्जको ४०औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थभन्दा...