प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई कार्यसम्पादनमा समस्या
काठमाडौँ । प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न समस्या भएको मन्त्रीहरूले बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय गोष्ठीमा बोल्दै प्रदेश सरकारका मन्त्रीहरूले प्रहरी...