घुस रकमसहित प्रहरी हबल्दार अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हबल्दार डुक बहादुर खड्कालाई घुससहित नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भुजुवा, नवलपरासी (बु.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत...