सिरहामा प्रहरी जवानलाई नै ११ घण्टासम्म बाँधेर दिइयो यातना
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैँ हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त...