यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ
काठमाडौँ । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन्। यातायात व्यवस्था कार्यालय जनकपुरमा...