अब प्रहरी युनिटमा नागरिक सहजकर्ता खटाइने
काठमाडौँ । कर्णाली सुरक्षा अभियान कार्यक्रमअन्तर्गत प्रहरीका हरेक युनिटमा अब नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको छ। प्रहरी कार्यालयको मूलढोकामा एकजना युनिफर्ममा रहेको सिपाही नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्थापन गरिएको...