नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई
काठमाडौँ । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित काम कारबाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी...