थुनुवासँगै भागेर फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडौँ । लागु औषधको मुद्दामा पक्राउ परेका थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन्। नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो। रौतहट घर...