कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप (भिडियोसहित)
काठमाडौँ । कृषि तथा पशु सेवातर्फका एक गाउँ एक प्राविधिक(ओभीओटी) कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । चार वर्षदेखि स्थानीय तहमा कार्यरत कृषि र पशुतर्फका तीन हजार कर्मचारीको करारअवधि नथपेपछि राजधानीको...