निर्मला बलात्कार पछि हत्या प्रकरणः सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बित
काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । शनिबार बिज्ञप्ति जारी गर्दै भदौ...