एआईजी ज्ञवालीको जन्ममिति छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात छानबिन गरी पेस गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै...