प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । डीआईजीबाट एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ,...