१० कार्तिक २०८०, शुक्रबार
उद्धारका क्रममा प्रहरीमाथि नै चक्कु प्रहार
जानकी (बाँके) । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् । कोहलपुर-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई...