प्रश्नपत्र र उत्तरपुस्तिका सहित दुईजना प्रहरीको नियन्त्रणमा
वीरगञ्ज- बिबिएस दोस्रो वर्षको प्रश्नपत्र बाहिर निकाल्ने परीक्षा प्रमुखसहित दुईलाई वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका-१ रविदास टोल बस्ने वर्ष ६१ का मोहनप्रसाद यादव र...