लागुऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ । बिहीबार राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध...