अबदेखि आधा उम्मेदवार प्राइमरी इलेक्सनबाट छान्ने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबदेखि प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने निर्णय गरेको छ। प्रदेश र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा प्राइमरी इलेक्सन गर्ने निर्णय...