सहकारीको रकम अपचलन गर्ने ३ जना पक्राउ
काठमाडौँ । पोखरा महानगरपालिका-४ गैह्रपाटनपस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वतको मोदी गाउँपालिका-१ कि ५५ वर्षीया धनकुमारी...