प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’ कार्यक्रम सञ्चालन
पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ । आध्यात्मिक मान्यता तथा किम्बदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने...