प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैन : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन् । एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ...