८० विद्यार्थी ज्वरोले बिरामी
महोत्तरी । बर्दिबास-६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच-छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरूको...