प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश अभ्यासवर्ग सम्पन्न
काठमाडौं । प्रज्ञिक विद्यार्थी परिषद प्रदेश ३ को प्रदेश अभ्यासवर्ग सम्पन्न भएको छ । मंसिर ६ देखि ८ गतेसम्म काठमाडौंस्थित गौरघाटमा आयोजित तीनदिने कार्यक्रम आज सम्पन्न भएको हो । प्रदेश संरचनालाई...