यस वर्षदेखि ३५ प्रकारका आयुर्वेद औषधि उत्पादन गरिने
काठमाडौँ । चितवनको रत्ननगरमा स्थापना गरिएको प्रादेशिक आयुर्वेद औषधि उत्पादन केन्द्रले आगामी वैशाखदेखि औषधि उत्पादन गर्ने तयारी गरेको छ। औषधि उत्पादनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकै परिसरमा औषधि उत्पादन केन्द्रको...