प्राधिकरणका आयोजनाको लागत घटाउनुस् : मन्त्री पुन
काठमाडौं । निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोेगबाट मुक्त हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजनाको अवस्था...