अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति गठन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले...