त्रिविद्वारा प्राध्यापक पदमा दरखास्त आह्वान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको...