नेपाल प्राध्यापक सङ्घको राष्ट्रिय अधिवेशन कहिले ?
काठमाडौँ । नेपाल प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयका प्राध्यापक सङ्घहरूलाई फागुन मसान्तभित्र राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएको छ । सङ्घको विधान अनुसार विश्वविद्यालयका प्राध्यापक सङ्घहरूले असोज मसान्तभित्र अधिवेशन गर्नुपर्ने र केन्द्रीय...