प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून : विद्यार्थी ल्याउन महानगरको सक्रियता
वीरगञ्ज । प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यार्थी ल्याउन सक्रियता बढाएको छ । वीरगञ्ज वडा नम्बर २४ र २८ स्थित प्राविधिक विद्यालयमा विद्यार्थीको अभाव हुँदा सञ्चालनमा कठिनाइ...