१६ फाल्गुन २०८१, शुक्रबार
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा एक विषय मौका परीक्षाको आवेदन खुला
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक विषय मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस परिषद्...