मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोक, सेनाको कलेजमा फर्जी भर्ना
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीअन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षण संस्थामा भर्ना रोकेको छ । भर्ना रोकिएका शिक्षण संस्थाहरू स्वास्थ्यसम्बन्धी विषयहरू पठनपाठन हुने र...