अधिकृतलाई बाटैबाट फर्काएर कृषिका प्रासलाई प्रमुख प्रशासकीय अधिकृत !
रुकुम । रुकुम(पश्चिम) जिल्लाको त्रिवेणी गाउँपालिकामा कृषि सेवा तर्फका प्राविधिक सहायक(प्रास) सहायक पाँचौँ तहका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका छन् । जुनियर तहका प्राविधिक कर्मचारीले बाध्यता बस आइपरेको...