चार विद्यार्थी संगठनद्वारा त्रिवि निर्वाचन समितिका संयोजकको राजीनामा माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा. डा. कृष्णप्रसाद न्यौपानेको चार विद्यार्थी संगठनले राजीनामा मागेका छन् । निर्वाचन समिति पूर्वाग्रही देखिएको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।...