सर्वोच्चको आदेशविरुद्ध अनशन बस्ने डा. केसीको चेतावनी
काठमाडौँ । प्रा. डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् । डा. केसीले आज विज्ञप्ति जारी...