रुसका लागि प्रस्तावित राजदूत चौहानद्वारा कार्ययोजना प्रस्तुत (पूर्णपाठ)
काठमाडौँ । रुसका लागि प्रस्तावित राजदूत प्रा. डा. जंगबहादुर चौहानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार सिहंदरवारमा जारी संसदीय सुनुवाइमा प्रस्तावित राजदूत चौहानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।...