दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. प्याकुरेल नियुक्त
काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् । हेर्नुस्...