मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा डा. ध्रुवकुमार गौतम नियुक्त
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रा. डा. गौतमलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।गौतम त्रिवि...