सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये...