मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहद्वारा चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मङ्गलवार सिंहले पत्रकार सम्मेलन गर्दै चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन्...