प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रूपमा डा. शर्मा...