‘दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छ’: अर्थशास्त्री प्याकुरेल
काठमाडौँ । अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताएका छन् । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च...