त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो
काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतिको लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको...