राष्ट्रपति पौडेलद्वारा दुई देशको गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ । नेपाल सरकारले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ । राष्ट्रपति रामचन्द्र...