संसदकमा झुट बोलेको अभियोगमा विपक्षी नेतालाई जरिवाना
सिंगापुर । सिंगापुरका विपक्षी दलका नेतालाई संसदमा झुट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ । सिंगापुर वर्कर्स पार्टीका महासचिव...