निर्वाचन आयोगको प्रिन्टिङ मेसिन खरिद प्रकरणबारे अनुसन्धान गर्दै अख्तियार
काठमाडौँ । साढे २४ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकेदारबाट छपाई गर्दै आएको निर्वाचन आयोगका पदाधिकारीहरूबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । निर्वाचन सामाग्री खरिदको नाममा २४ करोड...