त्रिविको प्रिन्सिपलमा प्रा. डा. अक्कलदेव मिश्र नियुक्त
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्रा. डा. अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा. डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा...