आइएमई पे बाट आइएमई इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक
काठमाडौँ । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्राहीहरूले अब आफ्नो प्रिमियम रकमको ०.५ बराबर (रु १००० सम्म) क्यासब्याक पाउन सकिने भएको छ । । वैशाख १४...