मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा प्रियंकारानी छनोट
काठमाडौँ । भारतमा जारी मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले...