प्रि-बजेट प्रस्ताव सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधि सभामा प्रस्ताव पेस हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले...