काठमाडौँबाट नारिता जाने यात्रुलाई प्रि-रजिस्ट्रेसन फर्म अनिवार्य
काठमाडौँ । काठमाडौँबाट जापानको नारिता जाने यात्रुले अनिवार्य प्रि-रजिष्ट्रेसन फर्म भर्नु पर्ने भएको छ । नेपाल एयरलाइन्सले यात्रुलाई यसबारे जानकारी गराएको हो । नेपाल एयरलाइन्सका अनुसार यस्तो फर्म ‘एसओएस वेबसाइट’...